• चिनियाँ अधिकारीसँग भेटवार्ता

    चीनको भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढासँग सिछुवान प्रान्तको लसान नगरपालिका उपप्रमुख शुक्रबार भेटवार्ता गर्दै । तस्वीर सौजन्य : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको निजी सचिवालय .
  • कमेन्ट गर्नुहोस्