• लकडाउनमा नेपाली समुदाय

        २०२१ को शुरूवातसँगै हङकङका नेपालीहरूमा कोरोनाभाइरस (कोभिड–१९) को कहर देखियो । नेपालीहरूको बाक्लो बसोबास रहेको जोर्डन क्षेत्रमा एकाएक बढेको कोभिड–१९ संक्रमणको कारण सरकार पहिलो पटक ४८ घण्टे लकडाउन गर्न…